काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइफुट्दा सडक जलमग्न
काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फटेर सडक जलमग्न भएको छ ।
काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा नयाँ आकाशे पुलको निर्माण गर्दै गरिएको छेउमा खानेपानीको पाइप फुटेको हो । अहिले तिनकुने बानेश्वर सर्भिस लेन जलमग्न भएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच