चितवन । पर्यटकीय नगरी सौराहका कलाप्रेमि युवा समूहको सक्रियतामा चलचित्र ‘तुरुपको दु का’ निर्माण हुनेभएको छ । शनिबार चितवनको रत्ननगर नपा-८ मा रहेको चित्रसारी मन्दिरमा चलचित्रको शुभमूर्हतसँगै निर्माण घोषणा भएको हो ।
समसामयिक कथावस्तुमा आधारित चलचित्र ‘तुरुपको दु का’ मा चर्चित मोडल देव महतो, स्वस्तिका चौधरी, अजय चौधरी, बिकिस्मा चौधरी लगायतको अभिनय रहने छ ।
बराली प्रोडक्शन व्यानरमा निर्माण हुने ‘तुरुपको दु का’मा हिरा चौधरीको निर्देशन रहनेछ भने चितवन वरिपरि र मकवानपुरको विभिन्न रमणीय स्थानमा छायांकन हुने निर्देशक चौधरीले बताउनु भएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच