धनगढी । जेनजी सहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुटसल प्रतियोगिता–२०८२ हुने भएको छ । स्टार सिटी युवा क्लवको आयोजनामा जेनजी आन्दोलनका सहिद गौरव जोशीको सम्झनामा फुटसल प्रतियोगिता हुने लागेको हो ।
आयोजकले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिता बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष नरेन्द्र शाहले यही मंसिर १० र ११ गते धनगढीमा फुटसल प्रतियोगिता हुने जानकारी दिनुभयाे ।
उहाँले प्रथम प्रतियोगिताको प्रथम पुरस्कार १ लाख र द्वितीय पुरस्कार राशी ५० हजार रहेको तथा टिम दर्ता शुल्क ५ हजार ५ सय रहेको बताउनुभयाे ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच