काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले १४८ रनको साधारण लक्ष्य पाएको छ।
फाइनल खेलमा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली बलिङको दवाब झेल्न नसकी ४५.५ ओभरमै १४७ रनमा अलआउट भएको हो।
नेपालका स्पिनर दयानन्द मण्डलले घातक बलिङ प्रदर्शन गर्दै एक्लैले ६ विकेट लिएपछि यूएईको सम्पूर्ण ब्याटिङ लाइनअप धरासायी भयो। मण्डलको उत्कृष्ट स्पिन आक्रमण सामु कुनै पनि यूएईका ब्याटर स्थिर रहन सकेनन्।
अब नेपालले १४८ रन बनाउँदै उपाधि आफ्नो नाममा लेखाउने अवसर पाएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच