काठमाडौं । चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को फष्र्ट लुक्स पोष्टर सार्वजनिक भएको छ । चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को पोष्टरमा सागर लम्साल ‘बले’ फिचर्ड हुनुहुन्छ ।
सागरले सिगरेट तानेर त्यसको नसामा रहेको दृश्यमा देखाइएको छ । यसले उहाँको क्यारेक्टरको विशेषता झल्काउने प्रयास गरेको छ ।
राजु गिरीको निर्देशनमा तयार भएको चलचित्रको पटकथा र संवाद लक्ष्मण सुवेदीले लेख्नुभएको हो । सागरसँगै यो चलचित्रमा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, कैलाश रावत, विशाल पहाडी, ध्रुव कोइरालालगायत कलाकारको अभिनय छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच