जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलीय गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेको छ।
आज बिहानैदेखि बस्दै आएको गठबन्धन दलहरूको छलफलमा यादवको नाममा एकमत सहमति बनेको एक प्रदेश सांसदले जानकारी दिएका छन्।
सहमति बनेसँगै गठबन्धनमा रहेका दलका प्रदेश सांसदहरूले यादवलाई समर्थन जनाउँदै दस्तखत गर्ने कार्य जारी छ। गठबन्धनभित्र सहमति जुटेपछि अब यादव नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने देखिएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच