काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच महाराजगन्जस्थित देउवा निवासमा भेटवार्ता भएको छ।
जेनजी आन्दोलनपछि दुवै शीर्ष नेताबीच भएको यो पहिलो औपचारिक भेट हो।
भेटका दौरान ओली र देउवाबीच आगामी निर्वाचनको तयारी, संभावित राजनीतिक सहकार्य र समसामयिक राजनीतिक विषयहरूबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच