काठमाडौं । एनआइसी एसिया बैंकले लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ । बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू ढुक्कसाथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ ।
निश्चित अवधिका लागिमात्र सार्वजनिक गरिएको योजनाअनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा पाउनेछन् ।
ग्राहकले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजात ढुक्कसाथ सुरक्षित राख्न सक्नेछन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच