काठमाडौं । हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्राण्ड (स्काइलाइन) को अत्याधुनिक शोरुम माइतीघरस्थित सेन्ट जेभियर्स कलेजअगाडि स्थापना गरेको छ ।
ग्राहकलाई लक्जरी उत्पादनका वास्तविक अनुभूति दिलाउने उद्देश्यले स्काइलाइन शोरुमलाई एक्स्पेरियन्स सेन्टरका रूपमा डिजाइन गरिएको छ, जहाँ ग्राहकले उत्पादनहरू छुन, महसुस गर्न तथा व्यावहारिकरूपमा बुझ्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
हुलास एल्युमिनियमले स्काइलाइन ढोका तथा झ्याललाई नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारेको छ । स्काइलाइनको शुभारम्भसँगै हुलास एल्युमिनियमले नेपालको लक्जरी एलुमिनियम डोर-विण्डो बजारमा नयाँ-नयाँ आयाम स्थापित गर्ने विश्वास व्यक्त गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच