काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटनमा प्रजातान्त्रिक गणतन्त्र कंगो र रुवाण्डाका आफ्ना समकक्षीहरूलाई स्वागत गर्नुभएको छ । जहाँ उनीहरूले पूर्वी डिआरसीमा दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।
डिआरसीका राष्ट्रपति फेलिक्स त्शिसेकेदी र रुवाण्डाका पल कागामेले अमेरिकी शान्ति संस्थानमा आयोजित एक समारोहमा सम्झौतामा हस्ताक्षर गर्नुभयो । जसलाई एक दिनअघि विदेश विभागले डोनाल्ड जे. ट्रम्प शान्ति संस्थान नामकरण गरेको थियो ।
पूर्वी डिआरसी दशकौंको द्वन्द्वले ग्रसित छ । जुन २०२१ को अन्त्यदेखि मार्च २३ आन्दोलन विद्रोहीहरूको पुनरुत्थानले थप जटिल बनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच