काठमाडौं । राष्ट्रिय महाधिवेशन प्रचार समितिको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत ‘नवयुग’ ई–बुलेटिन आज शुभारम्भ गरेको छ।
केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोख्रेलले संयुक्त रूपमा ई–बुलेटिन सार्वजनिक गर्नुभयाे ।
शुभारम्भ समारोहलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन समारोहमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयाे ।
उहाँले उक्त कार्यक्रमलाई प्रतिगमनविरुद्धको जनपरिचालन तथा महाधिवेशनको उत्सवका रूपमा प्रस्तुत गरिने बताउनुभयो।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच