काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरबारको अवलोकन गर्नुभएको छ ।
उहाँले आज दिउँसो २ बजे सिंहदरबार पुगी सिंहदरबार, ग्यालरी बैठक भवनको समेत अवलोकन गर्नुभएको छ ।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको पक्षीम भाग पूर्ण रुपमा क्षति भएको छ ।












बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच