काठमाडौं । सुमी पराजुलीको स्वरमा रहेको गीत ‘पिपल बोटैमा’ सार्वजनक भएको छ । लोक-आधुनिक शैलीमा तयार गीतमा शब्द आनन्द अधिकारी, संगीत एलिश कार्की र एरेञ्ज शिवम रसाइलीको रहेको छ । म्युजिक क्लाउड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियो गायिका सुमीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक भिडियोमा अभिनेता गम्भीर विष्ट र अभिनेत्री बिना राउतको अभिनय छ । प्रेम र भावनात्मक कथावस्तु समेटिएको भिडियोको छायांकन तथा सम्पादन पवन सुस्लिङले गर्नुभएको हो । मेकअप, पोशाक र कोरियोग्राफी क्रमशः सुभाष तिमिल्सिना, कुसुम बुटिक र पुनम श्रेष्ठको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच