काठमाडौं । सकुन सुनुवारले कल्बा अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक जित्नुभएको छ । डिसेम्बर ६ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा सकुनले रजत जितेको पामका जुडो मुख्य प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
युएईमा भएको उक्त प्रतियोगितामा सकुनले पेरिस सेन्ट जर्मन एकेडेमी जुडोबाट खेल्नुभएको थियो । सकुन त्यस एकेडेमीमा प्रमुख प्रशिक्षकका रूपमा काम गर्दै आएको मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
सुरुवाती जुडो न्यु होराइजनबाट सुरु गर्नुभएकी सकुनले पछि बन्दी सहायता नियोग (पाम) मा आबद्ध भई खेलाडीलाई प्रशिक्षण दिनुका साथै पढाउँदै आउनुभएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच