विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकल सिफारिस भएको छ ।
आज बसेको मोरङ क्षेत्र नम्बर ६ को बैठकले कोइरालाको नाम एकल सिफारिस गरेको क्षेत्रीय सभापति देवराज तामाङले जानकारी दिए ।‘आज बैठक बसेर उहाँको नाम जिल्ला कार्यसमितिमा एकल सिफारिस गरिएको हो‚’ उहाँले भन्नुभयो ।
२०७९ को निर्वाचनमा कोइराला यहाँबाट विजयी हुँदा २०७४ को निर्वाचनमा हार बेहोर्नु परेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच