काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा तेस्रो काष्ठमण्डप कप आज (बुधबार)देखि हुने भएको छ । कपमा बास्केटबल र फुटसलमा प्रतिस्पर्धा हुने काष्ठमण्डपका इसिए इन्चार्ज सुन्दर बुढाथोकीले जानकारी गराउनुभयो ।
बास्केटबलको सिनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२-१२ टिमको सहभागिता रहनेछ । फुटसलको सिनियर ब्वाइजमा नौ, जुनियर ब्वाइजको यू-१३ मा १२ तथा सिनियर गर्ल्समा आठ टिमले भाग लिनेछन् ।
पाँचै विधाका खेल लिग कम नकआउट आधारमा खेलाइनेछ । खेल मण्डिखाटारस्थित आयोजकको हातामा हुनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच