काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले क्याफियोफिलामा छुट पाउने भएका छन् । दुवै संस्थाबीचको सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यस्तो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । सम्झौताबाट ग्राहक तथा कर्मचारीले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
छुटसम्बन्धी सम्झौतामा बैंकतर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेका फ्रेन्चाइज ओनर सदिक्षा श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच