काठमाडौं । जेन–जी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको छ ।
मंगलवार साँझ संसद भवन अगाडि जेन–जी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको हो । गत भदौ २३ र २४ गते जेन–जीहरुले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए ।
आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेर संसद भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर जेन–जी प्रदर्शनकारीहरुको मृत्यु भएको थियो । आज तीन महिना पुगेको स्मरणमा दीप प्रज्वलन गरिएको हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच