काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाललाई बहुविवाहको आरोपमा रूपन्देही प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार डीएसपी नेपाल पूर्वी नवलपरासी प्रहरी कार्यालयमा कार्यरत थिए। उनीमाथि पूर्वपत्नीको जाहेरीको आधारमा कारबाही गरिएको हो।
जानकारीअनुसार, मधु नेपालको जेठी श्रीमतीबाट एक छोरी र कान्छी श्रीमतीबाट दुई छोरी छन्।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच