काठमाडौं । ६.७ मेगावाट रावा खोला जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको छ । हलेसी हाइड्रोपावर प्रालिले टिएसी हाइड्रो कन्सल्टेन्सी प्रालिलाई आगामी आयोजना सञ्चालनका लागि विस्तृत इञ्जिनियरिङ डिजाइन कार्यको जिम्मेवारी प्रदान गरेको हो ।
कोशी प्रदेशको खोटाङ जिल्लामा अवस्थित रन अफ रिभर प्रकृतिको उक्त आयोजनाको ठेक्का सम्झौताअनुसार टिएसी हाइड्रो कन्सल्टेन्सीले विश्वसनीय, नवीनतम र भविष्य-मुखी इञ्जिनियरिङ सेवा प्रदान गर्दै आयोजना अगाडि बढाउने जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच