काठमाडौं । साहस ऊर्जा लिमिटेडको १२औँ वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष हिम पाठकको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारणसभाले सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर तथा १.१०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने महत्वपूर्ण प्रस्ताव पनि पारित गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच