काठमाडौं । शुक्रवार एकै दिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार शुक्रवार प्रतितोला सुन ३५ सय रुपैयाँले बढेको छ । बिहीवार २ लाख ५३ हजार १०० रुपैयाँ प्रतितोला रहेको सुन शुक्रवार बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला १०० रुपैयाँले बढेको छ । बिहीवार ३ हजार ८०५ रुपैयाँ रहेको चाँदी शुक्रवार ३ हजार ९०५ रुपैयाँ पुगेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच