काभ्रे । काभ्रेको पनौती नगरपालिकामा जाडोयाम सुरु भएसँगै किसानहरू बिहानैदेखि आलु खेतीमा व्यस्त देखिएका छन्। चिसो मौसमको बाबजुद खेतबारीमा गोडमेल, स्याहार–सम्भार र उत्पादन तयारीमा किसानहरू सक्रिय छन्। आलु यस क्षेत्रको प्रमुख नगदे बालीका रूपमा रहेको छ।
गत आर्थिक वर्ष नेपालमा आलुको उत्पादन करिब ३३ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ। पानौती नगरपालिका कृषि–प्रधान क्षेत्र भएकाले यहाँको आलु उत्पादनले स्थानीय बजारसँगै किसानको आम्दानीमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
तस्बिरहरु : बिजेन आमात्य / नेपाल फोटो लाइब्रेरी















बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच