काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकका लागि सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू पार्टी कार्यालय घण्टी घर, वनस्थली पुगिरहेका छन् ।
पार्टी कार्यालयमा सागर ढकाल र सुदन गुरुङ पनि देखिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ पार्टीमा समाहित भएपछि रास्वपाको यो पहिलो केन्द्रीय समिति बैठक हो ।
बैठकमा हालैको राजनीतिक समायोजन, संगठनात्मक संरचना र आगामी कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ ।











बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच