मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६२ किलो १६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान करिब १०:१५ बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका–१९ स्थित जनहित सामुदायिक बनमा बेबारिसे अवस्थामा राखिएको गाँजा फेला पारेको हो।
प्रहरीले उक्त लागू औषध बरामद गरी नियन्त्रणमा लिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच