काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना प्रक्रिया सुरु भएसँगै युवाहरूको उल्लेख्य भीड देखिएको छ । भर्नाका लागि फारम खुल्नेबित्तिकै भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा आवेदन दिन युवाहरू लामो लाइनमा उभिएका छन् ।
निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन यस पटक १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । सीमित समयका लागि भए पनि रोजगारीको अवसर र निर्वाचन सुरक्षामा योगदान गर्ने चाहनाले युवाहरू उत्साहका साथ आवेदन दिन पुगेका हुन् ।









बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच