काठमाडौं । गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर समूहलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
गिरिराज केसी (एमालेका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार रहिसक्नु भएका), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्वमेयर, घोराही नगरपालिका), आरडी यादव, पिताम्बर आचार्यलगायत नेता-कार्यकर्ता नेकपामा समाहित भएका प्रचण्डको सचिवालयले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि