काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम आज भृकुटीमण्डपमा सुरू भएको छ।
उद्घाटनअघि नै पार्टीका विभिन्न जिल्लाबाट आएका कार्यकर्ता र प्रतिनिधिहरू जुलुसमार्फत महाधिवेशन स्थलतर्फ प्रस्थान गरेका छन्।
कार्यक्रमको उद्घाटन र जुलुसका दृश्य तस्वीहरूमा पनि देखिएका छन्।












बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच