काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्डलाई जसरी भएपनि प्राप्त गर्ने दाबी गर्नुभएको छ ।
एयर फोर्स वानमा बोल्दै ट्रम्पले आफूले भाडामा लिने वा छोटो अवधिको व्यवस्थाबारे सोचिरहेको नभई सो क्षेत्रलाई पूर्ण रूपमा प्राप्त गर्न खोजेको बताउनु भयो ।
यो कदमले नेटोलाई हानि पुर्याउँछ कि भन्ने प्रश्नमा ट्रम्पले यदि यसले नेटोलाई असर गर्छ भने गरोस् भन्ने जवाफ फर्काउनु भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच