काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको अगुवाइ गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बुधबार बिहान छलफल गर्नुभएको छ । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनपछि देखिएको विवाद समाधानको प्रयासस्वरूप उक्त छलफल भएको हो ।
छलफलबाट कुनै ठोस सहमति नजुटेपछि महामन्त्रीद्वय थापा र शर्मा वार्ता स्थलबाट बाहिरिनु भएका छन् । छलफलका क्रममा महामन्त्रीद्वयले सभापति देउवालाई निष्क्रिय भूमिका अपनाउन आग्रह गरेको तर देउवाले सो प्रस्तावमा स्पष्ट जवाफ नदिएको बताइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच