काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको छ । बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा मंगलबार साँझ भएको खेलमा नेपाल श्रीलंकासँग दुई–दुई गोलको बराबरीमा रोकिएको हो ।
नेपालका लागि मनिषा थापामगर र विमला चौधरीले गोल गर्नुभयो । श्रीलंकाका लागि धर्मिका सिवानेस्वरन र थरिन्दीवेल विटाले गोल गर्नुभएको थियो । नेपालले दोस्रो खेल आज (बिहीबार) माल्दिभ्ससँग खेल्नेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच