काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नवौँ वार्षिक साधारणसभा गैंडाकोटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुकुमार घिमिरेको अध्यक्षतामा भएको साधारणसभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले उपस्थित सञ्चालक, अतिथि तथा सेयरधनीलाई स्वागत गर्नुभएको थियो ।
साथै आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्विजिसनसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ । आगामी कार्यकालका लागि विष्णुकुमार घिमिरे, रामकृष्ण डंगोल, रमेश कर्माचार्य तथा शशि तिमल्सिनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरिएको पनि संस्थाले जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच