काठमाडौं । लुम्बिनी विकास बैंकले बुधबार १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा भएको साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीले उठाएका जिज्ञासाहरूको अध्यक्ष भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जवाफ दिनुभएको थियो ।
देशका सातै प्रदेशमा शाखा सञ्चालन गर्दै आएको लुम्बिनी विकास बैंकले हाल विभिन्न स्थानमा ८९ शाखा र एक विस्तारित शाखा(एक्सटेन्सन काउण्टर) मार्फत् सेवा प्रदान गर्दै आएकोे छ । ‘निरन्तर सहयात्रा’ भन्ने नारासहित बैंकले उच्चस्तरीय, आधुनिक र नवीनतम प्रविधियुक्त सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच