काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकका लागि केन्द्रीय सदस्यलगायत नेता कार्यकर्ताहरू पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा पुग्नुभएको छ ।
गत पुस २९ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन अयोगले शुक्रबार आधिकारिकता दिएपछि भावी रणनीति तय गर्न देउवा पक्षका नेताहरू छलफलमा जुट्नु भएको हो ।












बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच