काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३२औँ वार्षिक साधारणसभा सञ्चालक समिति अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षता र कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठको उपस्थितिमा काठमाडौंमा सम्पन्न भएको छ ।
साधारणसभाले सञ्चालक समितिको प्रस्तावबमोजिम हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र