काठमाडाैं । तेस्रो पटक आईसीसी विश्वकप खेलिरहेको नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । मुम्बईको वानखेडे स्टेडियममा समूह 'सी' अन्तर्गत इंग्ल्याण्ड र नेपाल भिड्दैछन्।
खेल आइतबार नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुनेछ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक एक-अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन्।
नेपालको खेल हेर्न झण्डासहित शुभेच्छुकहरु वानखेडे स्टेडियम पुगिरहेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच