काठमाडौं । आगामी फागुन १ गते शुक्रबारदेखि ५ गतेसम्म गैँडाकोट-९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी हुने टोलीलाई तीन लाख, उपविजेताले दुई लाख, म्यान अफ द सिरिजलाई २५ हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच