काठमाडाैं । समय–समयमा चर्चामा आइरहने मोडल अञ्जली अधिकारी सामाजिक सञ्जालका हट एन्ड बोल्ड तस्वीरदेखि चर्चित म्युजिक भिडियोसम्म सधैं चर्चा केन्द्रमा रहिरहनुहुन्छ । ‘बोल माया’ गीतबाट व्यापक लोकप्रियता कमाएकी अञ्जली पछिल्लो समय नेपाली म्युजिक भिडियो क्षेत्रमा व्यस्त र सफल मोडलमध्ये एक मानिनुहुन्छ ।
बर्दियाको सरोवर–७, सिमराबाट मोडलिङसम्मको यात्रा उहाँका लागि सहज थिएन । बुवाको इच्छा नर्स बनाउने भए पनि उहाँले आफ्नो रुचि पछ्याउनुभयाे ।
‘पसिना आयो’, ‘मेरो माया बसेको ठाउँमा’ र विशेष गरी ‘बोल माया’ ले उहाँलाई दर्शकमाझ चिनाएको अञ्जलीको दाबी छ । उहाँले प्रकाश सपुत, विष्णु माझी, मेलिना राई, खेम सेन्चुरीलगायत चर्चित कलाकारका दर्जनौँ हिट गीतमा अभिनय गरिसकेकी छन् । यहाँ हामीले अञ्जली अधिकारीको जिम फोटो सुटलाई प्रस्तुत गरेका छौं ।










बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि