काठमाडौं – फाल्गुन शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा मनाइने होली पर्व उपत्यकाको विशेष गरी हनुमानढोका दरबार क्षेत्रमा भव्यताका साथ मनाइन्छ।
हजारौंको संख्यामा मानिसहरू भेला भई एकअर्कामा रङ लगाई सदभाव, सम्मान र मायाका साथ होली खेल्ने हनुमानढोका दरबार क्षेत्रमा होलीमा सहभागी भएका छन् ।












बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच