काठमाडाैं । सुनसरी जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा आज बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताहरु बिहान सबेरैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रियामा सबै उमेर समूहका मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ ।
विशेषगरी युवा र पहिलो पटक मतदान गर्न लागेका मतदाताहरुमा छुट्टै उत्साह देखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि