हुम्ला । हिमाली जिल्ला हुम्लामा अहिलेसम्म ४४ प्रतिशत मत खसेको छ ।
विहिाबार विहानबाट भइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हुम्लामा हालसम्म पन्ध्र हजार बढी मत खसिसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका श्रीदिप वाग्लेकाअनुसार हुम्ला मध्यान्हको एक बजेसम्म पन्ध्र हजार एक सय ७० खसेको छ ।
सात हजार तीन सय १३ महिला र सात हजार आठ सय ५७ जना पुरुषले हालसम्म मतदान कार्यमा सहभागी जनाइ सकेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रबाट ३५ मत खसेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि