काठमाडौं । बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गर्नुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उहाँले प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गर्नुभएको हो।
बालेन्द्र शाहले प्रधानमन्त्री कार्कीलाई ‘आमा’ भनेर सम्बोधन गर्दै लेख्नुभएको छ, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ।”







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि