काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजामा रास्वपा अगाडि देखिएको छ । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछाडि पार्नुभएको छ ।
२३ सय गणना हुँदा बालेनले एक हजार ९४ मतको अग्रता लिनुभएको हो । बालेनको पक्षमा १४ सय ७६ मत खस्दा ओलीले तीन सय ८४ मत पाउनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि