चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामाले सुरुवाती अग्रता बनाउनुभएको छ।
शुक्रबार बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार लामाले ३९६ मत प्राप्त गर्नुभएको छ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १९६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ७१ मत प्राप्त गर्नुभएको छ भने नेकपाका कृष्णराज पन्तले ६२ मत प्राप्त गर्नुभएको छ




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि