काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डाक्टर तोशिमा कार्कीले निरन्तर अग्रता बनाउनुभएको छ ।
हालसम्मको मतपरिणामअनुसार कार्कीले २ हजार ४७७ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५९० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका रामकाजी महर्जनले १२१ मत प्राप्त गर्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि