धनुषा । धनुषा निर्वाचन क्षत्रे नम्बर ३ मा मत गणना जारी छ । मत पेटिका ओसारपसारको काम सकिएसँगै सर्वदलीय बैठक बसेर मत गणना शुरु गरिएको हो ।
जसमा रास्वपाका उम्मेदवारको अग्रता कायम छ । धनुषा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, नेपाली काँग्रेसका विमलेन्द्र निधी र नेकपा एमालेबाट जुलीकुमारी महतो प्रतिष्पर्धामा हुनुहुन्छ ।
मतगणनास्थल बाहिर समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि