तेह्रथुम । तेह्रथुमको पछिल्लो मतगणना परिणामअनुसार नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राख्नुभएकाे छ । ढकालले २ हजार ५ सय ६७ मत प्राप्त गर्नुभएकाे छ ।
नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुव्वाले २ हजार ५ सय ३९ मत प्राप्त गरी एमालेका उम्मेदवार ढकाललाई पछ्याईरहनु भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार १ सय ५४ मत प्राप्त गर्नुभएकाे ।
त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्वुले १ हजार ३ सय ५१ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्वुले २ सय ३२ मत प्राप्त गर्नुभएकाे छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि