काठमाडौं । नेपाली लेखक संघका सभापति तथा शिवपुरी सन्देश त्रैमासिकका प्रधान सम्पादक वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीलाई मातृशोक परेको छ । उहाँकी आमा ९९ वर्षीया विष्णुकुमारी बुढाथोकीको काठमाडौंको हात्तीगौडास्थित आफ्नै निवासमा निधन भएको हो ।
स्वर्गीय विष्णुकुमारीका छोराहरूमा वियोगी बुढाथोकीसहित टीकाबहादुर, राजु र सुनिल तथा छोरीहरू कान्छी र पार्वती रहनुभएको छ । उहाँको निधनप्रति साहित्यिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै दिवगंत आत्मप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि