काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगको एक रिक्त पदमा काठमाडौं–१० नयाँबानेश्वर निवासी पुनम घिमिरे नियुक्त हुनुभएको छ।
उहाँलाई दीपकप्रसाद देवकोटाले आज नियुक्त गर्नुभएको हो।
नियुक्तिपछि आजै आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा घिमिरेलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो।
सपथ कार्यक्रममा इन्द्रबहादुर बानियाँ, किरण थापा मगर तथा जयराम थापा लगायतको उपस्थिति रहेको थियो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि