काठमाडौं । गत शुक्रबारदेखि सक्रिय रहेको वर्षा गराउने प्रणाली कमजोर बन्दै गएपछि मौसममा सुधार देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार आज काठमाडौंको आकाश केही खुलेको छ र मौसम क्रमशः सुधार हुने संकेत देखिएको छ ।

विभागले केही स्थानमा आंशिक बदली रहन सक्ने भए पनि अघिल्ला दिनको तुलनामा वर्षाको सम्भावना घटेको जनाएको छ ।

मौसममा सुधार आएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।








च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न